Shikhar Insurance

नाडाले बिहिबार माइतीघरमा बैंक विरुद्ध प्रर्दशन गर्ने

सिंहदरबार संवाददाता
२०७९ मंसिर २१, बुधबार १३:०२
NIMB
Nabil Bank

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाललले बिहिबार माइतीघरमा बैंक विरुद्ध जुलुश निकाल्ने भएको छ । नाडाले मंसिर १६ गते आयात प्रतिबन्ध र बैंक ब्याजदर विरुद्ध आन्दोलनका कार्यक्रमका कार्यक्रम घोषणा गरेको थियो ।

सरकारले आयात प्रतिबन्ध हटाए पनि बैंक ब्याजदर भने अझै उच्च दरमै रहेको छ । नाडाले नेपाल राष्ट्र बैंकको नीतिका कारण अटोमोबाइल क्षेत्र धरासायी भएकाले त्यस्तो नीति विरुद्ध बिहिबार माइतीघरमा शान्तिपूर्ण बिरोध प्रदर्शन गर्न लागिएको बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्