Shikhar Insurance

गुहेश्वरी मर्चेन्टका लगानीकर्तालाई ७.३७ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७९ पुष ६, बुधबार १०:१४
NIMB
Nabil Bank

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले ७.३७ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने भनेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीका सेयरधनीले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्