Shikhar Insurance

सगरमाथा इन्स्योरेन्सका लगानीकर्तालाई १३.१५७९ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७९ पुष ६, बुधबार १०:२४
NIMB
Nabil Bank

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १३.१५७९ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई सो मात्रामा लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १२.५० प्रतिशत बोनस सेयर र र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल बीमा प्राधिकरणको स्वीकृती र आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्