Shikhar Insurance

बिष्णु पौडेल अर्थमन्त्री बन्दै, सोमबारै सपथ

सिंहदरबार संवाददाता
२०७९ पुष १०, आईतवार २०:०७
NIMB
Nabil Bank

काठमाडौं । एमाले उपाध्यक्ष बिष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन् । यस अघि नै दुई पटक अर्थमन्त्री बनिसकेका पौडेल याे पटक उप-प्रधानमन्त्री सहितको जिम्मेवारी सम्हाल्दैछ्न ।

उनले सोमबर नै सपथ ग्रहण गर्ने श्रोत बताउछ । व्यवसायीक समुदायसंग राम्रो सम्बन्ध रहेका पौडेललाई कुसल व्यवस्थापक मानिन्छ । उनी २०७३ सालमा केपी ओली शर्मा नेतृत्वको सरकारमा पनि अर्थमन्त्री थिए । २०७४ सालपछि डा. युवराज खतिवडाले अर्थमन्त्री छोडेपछि पनि अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । अब उनी उप प्रधानमन्त्री सहित तेस्रो पटक अर्थमन्त्री बन्न लागेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्