Shikhar Insurance

ज्योति विकास बैंकका लगानीकर्तालाई ६.८० प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७९ पुष २४, आईतवार ०९:१६
NIMB
Nabil Bank

काठमाडौं । ज्योति विकास बैंकका लगानीकर्ताले ६.८० प्रतिशत लाभांश पाउने भएका छन् । पुस २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई ६.८० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि बैंकका सेयरधनीले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्