Shikhar Insurance

घनश्याम भुसाल शुक्रबार एकीकृत समाजवादी प्रवेश गर्दै, महासचिव बनाउने तयारी

सिंहदरबार संवाददाता
२०७९ पुष २८, बिहीबार १७:१०
NIMB
Nabil Bank

काठमाडौं । बामपंथी नेता घनश्याम भुसाल शुक्रबार एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । उनले शुक्रबार विशेष भेला गरेर एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन् । उनले पार्टी प्रवेशका लागि अघि सारेका सर्तहरु पूरा गर्ने प्रतिवद्द्ता गरेपछि उनी सो पार्टीमा समाहित हुन लागेका हुन । उनलाई एकीकृत समाजवादीले महासचिव बनाउने तयारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्