Shikhar Insurance

७२ जना सवार जहाजबाट ३२ जनाको शव निकालियो, अरुको खोजी जारी

सिंहदरबार संवाददाता
२०७९ माघ १, आईतवार १२:२३
NIMB
Nabil Bank

काठमाडौं । दुर्घटनाग्रस्त यति एयरलाइन्सको जहाजबाट ३२ जनाको शव निकालिएको छ । आइतबार काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर बिान सेती दोभानमा दसर्घटना भएको थियो ।

हालसम्म दुर्घटनाग्रस्त जहाजबाट ३२ जनाको शव निकालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारका सबै कार्यक्रम रद्ध गरेर मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्