Shikhar Insurance

एनएलजी इन्स्योरेन्सका सिईओ पन्तलाई हाई एचिभिङ मेनेजर २०२२ अवार्ड

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १, सोमबार १५:४८
NIMB
Nabil Bank

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तले हाई एचिभिङ मेनेजर अवार्ड २०२२ प्राप्त गरेका छन् । नेपाल व्यवस्थापक संघ (म्यान) ले एनएलजी इन्स्योरेन्सका सिईओ पन्तलाई सो अवार्डले सम्मान गरेको हो ।

म्यानको ४२ औं बार्षिक साधारण सभामा अर्थमन्त्री बिष्णु पौडेलको उपस्थितिमा पन्तलाई हाई एचिभिङ मेनेजर अवार्ड घोषणा गरिएको थियो । नेपालभरिका व्यवस्थापकहरुको साझा संस्था म्यानले नेतृत्व विकास तथा कुशल व्यवस्थापकलाई सम्मान गर्दै आएको छ । यसपाली नेपाली बीमा क्षेत्रका लागि सिईओ पन्तले सो अवार्ड हात पारेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अवार्ड ग्रहण गर्दै सिईओ पन्तले व्यवस्थापनको क्षेत्रमा थप क्रियाशिल हुन उर्जा मिलेको प्रतिक्रिया दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्