Shikhar Insurance

यति एयरलाइन्स दुर्घटनाका मृतकलाई १ करोड १ लाख, नेपाल लाइफद्वारा परिवारलाई दावी भुक्तानी

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ३, बुधबार २१:३३
NIMB
Nabil Bank

काठमाडौं । पोखरामा यति एयरलाईन्सको विमान दुर्घटनामा परी मृत्यू भएका मृतकको परिवारले १ करोड १ लाख रुपैयाँ प्राप्त गरेका छन् । दुर्घटनाका बीमित मृतकका परिवारलाई नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी दिएको हो ।

जसमा पोखरा उ.म.पा–१७, कास्की ठेगाना भएकी बीमित संगिता शाहीको पोखरामा यती एयरलाइन्सको जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो । बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई १ करोड १ लाखको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । स्वा.संगिता शाहीले नेपाल लाइफमा ५० लाख रुपैयाँ बराबरको जीवन बीमा गराएकी थिइन ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्