Shikhar Insurance

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीईओमा दोहोरिए पाण्डे

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ४, बिहीबार १९:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे दोहोरिएका छन् । बैंकले पाण्डेलाई फागुन ३ गतेदेखि लागु हुने गरि आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो ।

फागुन ३ गते बसेको बैंकको ५८४ औं सञ्चालक समिति बैठकले पाण्डेलाई सीईओ दोहोर्याएको हो । इन्भेष्टमेन्ट बैंकमा सीईओ रहेका पाण्डेलाई मेगा बैंक मर्जरपछि पनि सीईओ बनाउने समझदारी थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्