Shikhar Insurance

कृषि विकास बैंकका नव नियुक्त सिईओ गुरुङले सम्हाले कार्यभार

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ८, सोमबार १२:०९
NIMB
Nabil Bank

काठमाडौं । कृषि विकास बैंकका नव नियुक्त सिईओ गोबिन्द गुरुङले पदभार ग्रहण गरेका छन् । उनले बैंक सञ्चालक समितिको कार्यवाहक अध्यक्ष तथा सिईओ छनौट समितिका संयोजक सुमन दाहालबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका हुन् । गुरुङलाई शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले सिईओ नियुक्त गरेको थियो । उनले आगामी चार वर्षसम्म बैंकको व्यवस्थापकिय नेतृत्व सम्हाल्नेछन् ।

२२ जना आवेदकमध्ये टप पाँचमा समावेश हुँदै गुरुङ सिईओ बनेका हुन् । सिभिल बैंकको पूर्व सिईओ रहेका गुरुङले म्यानमार सिटिजन बैंकको समेत नेतृत्व गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्