Shikhar Insurance

प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री बन्ने, देउवाले अर्काे निर्वाचन गराउने

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १२, शुक्रबार २१:२१
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति निर्वाचनसँगै ब्यु्तिएको पुरानो गठबन्धनमा सरकारको नेतृत्वबारे नयाँ समझदारी भएको छ । काँग्रेस, माओवादी र एकिकृत समाजवादीबिच पालैपालो प्रधानमन्त्री बन्ने समझदारी बनेको हो ।

स्रोतका अनुसार पहिलो २ वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्नेछन् । त्यसपछिको एक बर्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाईनेछ । अन्तिम २ वर्ष भने शेर बहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

गठबन्धनले काँग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउने समझदारी गरिसकेको छ । काँग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउँदैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्