Shikhar Insurance

रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने काँग्रेसको निर्णय

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १३, शनिबार १०:३३
NIMB
Nabil Bank

काठमाडौं । नेपाली काँग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको काँग्रेस कार्य सम्पादन समितिको बैठकले बरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मनोनयन गर्ने समय तोकिएको छ ।
काँग्रेस, माओवादी, एकिकृत समाजवादीसहित ८ दलले काँग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरिसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्