Shikhar Insurance

प्रचण्ड सरकार छाड्ने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १३, शनिबार १०:४२
NIMB
Nabil Bank

काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले प्रचण्ड सरकार छाडेको छ । शनिबार बिहान बसेको केन्द्रिय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधान मन्त्रीसहित सरकारमा सहभागी थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्