Shikhar Insurance

ताप्लेजुङमा भूकम्पको धक्का

सिंहदरबार संवाददाता
२०७९ चैत्र १५, बुधबार ०७:१९
NIMB
Nabil Bank

काठमाडौ. । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । गएराति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

ताप्लेजुङ र त्यस आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्‍याए। नपुर्‍याएको विवरण भने आएको छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्