Shikhar Insurance

सत्ता गठबन्धनले आज मन्त्रालय भागबण्डा टुंगो लगाउने, अर्थमा डा. महत

सिंहदरबार संवाददाता
२०७९ चैत्र १५, बुधबार ०७:५८
NIMB
Nabil Bank

काठमाडौं । सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन आज पनि बैठक डाकेको छ ।

बैठकले हिजो तयार भएको सरकारको न्युनतम साझा कार्यक्रममालाई अन्तिम रुप दिने र मन्त्रालय बाडफाँट टुंगाो लगाउने छ । मन्त्रालय बाडफाँटमा सर्वाधिक चासोका रुपमा हेरिएको अर्थमन्त्रालय भने काँग्रेसका डा. प्रकाश शरण महतले पाउनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

काँग्रेसले ८, माओवादीले ६, एकिकृत समाजवादीसहितका दलहरुले ३।३ मन्त्रालयको दावी गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्