Shikhar Insurance

एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ बिजयी

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३०, बिहीबार ०७:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ बिजयी भएकी छिन् । रामचन्द्र संघाई प्यानलकी श्रेष्ठले अन्जन श्रेष्ठ र उमेश श्रेष्ठका साझा उम्मेदवार भरत राज आचार्यलाई पराजित गरेकी हुन । श्रेष्ठले ८४६ मत ल्याउदा प्रतिस्पर्धी ७८१ मत पाए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्