Shikhar Insurance

महासंघ अध्यक्ष ढकाललाई सुकीर्तिमय बिभुषण

सिंहदरबार संवाददाता
२०८० बैशाख १, शुक्रबार १४:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका नव निर्वाचित अध्यक्ष चन्द्र प्रसाद ढकालले राष्ट्रपतिबाट बिभुषण प्राप्त गरेका छन् । राष्ट्रपति कार्यालय महाराजगञ्मा शुक्रबार आयोजित विभूषण सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले महासंघका अध्यक्ष ढकाललाई ‘सुकीर्तिमय राष्ट्रदीप विभूषण’ प्रदान गरेका हुन् ।

ढकालले नेपालको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनलाई बिभुषित गर्ने सूचिमा समावेश गरेको थियो । शुन्यबाट व्यवसायीक यात्रा थालेका ढकालले ४० वर्षका दौरान खर्ब बढीको सम्पति आर्जन गरिसकेका छन् । उनको नेतृत्वमा ग्लोबल आइएमई बैंक, इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा), चन्द्रागिरी केबलकार, आइएमई लिमिटेड लगायतका दर्जन कम्पनी छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्