Shikhar Insurance

स्वावलम्बन लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०८० बैशाख २०, बुधबार १२:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वावलम्बन लघुवित्त वितीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । बुधबार लघुवित्तको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई सो दरमा बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

लघुवित्तको १६ लाख ८३ हजार २५५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । लघुवित्तको उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्