Shikhar Insurance

आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १७:५०
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विदेशमा रहेका नागरीकहरुले आगामी निर्वाचनमा भोट हाल्न पाउने घोषणा गरेका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले बैदेशिक रोजगारीका लागि विदेश गएका सम्पूर्ण नेपाली नागरीकहरुले आगामी चुनावमा भोट हाल्न पाउने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘विदेशमा रहेका नेपालीहरुलाई आवधिक चुनावमा मतदान गर्न पाउने व्यवस्था गरिने छ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्