Shikhar Insurance

आईएमई पेमार्फत ‘केटीएम बबल टी’ मा भुक्तानी गर्दा १२ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ११, बिहीबार १७:०७
NIMB
Nabil Bank

काठमाडौं । ‘आईएमई पे’ ले केटिएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
उक्त सम्झौताअन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो ।

उक्त अफर साउन १६ सम्म मात्र लागू हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्