Shikhar Insurance

रेशम चौधरी जेलबाट रिहा, सिधै टिकापुर जाने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार ०८:१७
NIMB
Nabil Bank

काठमाडौं । टिकापुर घट्नाका मुख्य अभियुक्तका रुपमा अदालतबाट जन्म कैदको सजाय पाएका रेशम चौधरी जेल बाट रिहा भएका छन् । सरकारले गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा सिफारिस गरेपछि राष्ट्रपतिले स्वीकृत गरेका थिए । सरकारको आम माफी दिने निर्णय राष्ट्रपतिले सदर गरेपछि चौधरी रिहा भएका हुन् । उनलाई डिल्ली बजार कारागार बाट फूलमाला सहित नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताले स्वागत गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका सस्थापक अध्यक्ष तथा हालका संरक्षक चौधरीकि श्रीमती संघीय सरकारमा मन्त्री छिन । चौधरी जेलबाट निस्केर आमालाई भेट्न सिधै कैलालीको टीकापुर लागेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्