Shikhar Insurance

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सकाे साधारणसभा सकियाे

सिंहदरबार संवाददाता
२०८० असार १, शुक्रबार १५:०९
NIMB
Nabil Bank

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभासभाले सञ्चालक समितिको छैटौं वार्षिक प्रतिवेदन, आव २०७८/७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । सभामा सेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

यस उपलक्ष्यमा कम्पनीलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने बिमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्