Shikhar Insurance

नेपाल बैंकको सञ्चालकमा आनन्द काफ्ले नियुक्त

सिंहदरबार संवाददाता
२०८० असार १०, आईतवार १०:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा आनन्द काफ्ले नियुक्त भएका छन् । काफ्लेलाई अर्थमन्त्रालयले आफ्नो प्रतिनिधीका रुपमा सञ्चालक नियुक्त गरेको हो । यस अघि नेपाल बैंकमा अर्थमन्त्रालयका तर्फबाट धनीराम शर्मा सञ्चालक थिए । मन्त्रालयले शर्मालाई फिर्ता बोलाएर काफ्लेलाई सञ्चालक नियुक्त गरेको हो ।

काफ्ले अर्थ मन्त्रालयका सह सचिव हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्