Shikhar Insurance

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

सिंहदरबार संवाददाता
२०८० असार २७, बुधबार ०९:२७
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । दहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

अस्पतालका अनुसार  दाहालको आज बिहान करिब साढे ८ बजे निधन भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्