Shikhar Insurance

माछापुच्छ्रे बैंकले घटायो ब्याजदर, अब कति ?

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १०:४७
NIMB
Nabil Bank

काठमाडौं । माछापुच्छ्रे बैंकले साउन १ गतेदेखि लागू हुने गरि ब्याजदर घटाएको छ । बैंकले यसअघिको ब्याजदरमा १० प्रतिशतभन्दा बढिले घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

अब व्यक्तिगत मुद्धति निक्षेपकर्ताले ९ प्रतिशत ब्याज पाउनेछन् भने संस्थागत मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याजदर प्राप्त हुन्छ । रेमिट्यान्स मुद्दती निक्षेपमा निक्षेपकर्ताले भने १० प्रतिशत ब्याजदर पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले बचततर्फ सबैभन्दा बढि रेमिट्यान्स बचत खाता र एमबिल कर्सियल बचत खातामा सबैभन्दा धेरै ब्याजदर दिन्छ । जसमा बचतकर्ताले ७.८५ प्रतिशत ब्याजदर प्राप्त गर्छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्