Shikhar Insurance

लक्ष्मी सनराइज बैंकको अध्यक्षमा नेपाल

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार ११:४३
NIMB
Nabil Bank

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । कम्पनीको यही असार २९ गते शुक्रबार बसेको २७८औं सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

लक्ष्मी सनराइज बैंक लक्ष्मी बैंक र सनराइज बैंक गाभिएर बनेको बैंक हो । यी दुई बैंकले गत साताको शुक्रबारदेखि आफ्नो एकीकृत कारोबार सुरु गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, विद्या बस्न्यात स्वतन्त्र सञ्चालकमा नियुक्त भएकी छिन् । यी दुई बैंक १ः१ को अनुपातमा मर्जर भएका हुन् । बैंकहरुले मर्जरमा जानका लागि जेठ ८ गते सहमति गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्