Shikhar Insurance

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याजदर सार्वजनिक, अब कति पाइन्छ ?

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १३:४८
NIMB
Nabil Bank

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले साउन १ गतेदेखि लागूहुने गरि मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले ९१ दिनको व्यक्तिगत मुद्दति निक्षेपमा ७.९५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । त्यस्तै, १२१ देखि ३६४ दिनसम्मको मुद्दति निक्षेपमा ८.९५ र १ वर्ष तथा त्योभन्दा माथिको मुद्दति निक्षेपमा पनि सर्तसहित ८.९५ प्रतिशत नै ब्याजदर तोकेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले कम्तीमा १ वर्षको रेमिट्यान्स मुद्दति निक्षेपमा भने ९.९५ प्रतिशत ब्याज दिनेछ ।

साधारण बचतअन्तर्गतका १० प्रकारका खातामा बैंकले ४.८५ देखि ७.४५ प्रतिशतसम्म ब्याज तोकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्