Shikhar Insurance

एनआइसी एसिया बैंक २६औं वर्षमा, नयाँ उचाइमा पुर्याउने अठोट

सिंहदरबार संवाददाता
२०८० श्रावण ५, शुक्रबार १४:५७
NIMB
Nabil Bank

काठमाडौं। एनआइसी एसिया बैंक २६ वर्षमा पुगेको छ । सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ सुरु भएको यात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न सफल भएको बैंकले जनाएको छ ।

यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकाय, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालाहरूप्रति बैंकले आभार व्यक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयामसहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने बैंकले अठोट गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्