Shikhar Insurance

सेयर बजार र घर जग्गा कर्जालाई राहत, चालू पुँजी कर्जा मार्ग दर्शन पनि फेरिने

सिंहदरबार संवाददाता
२०८० श्रावण ७, आईतवार १३:४७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजार र घर जग्गा कारोबारीलाई राहत दिएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले सेयर धितो कर्जा, घर जग्गा र हायर पर्चेज लोनमा हाल कायम औसत जोखिम भार पुनरावलोकन गर्ने भएको हो ।
त्यसबाहेक चालू पुँजी कर्जा सम्बन्धि मार्ग दर्शन पनि संशाेधन गर्ने नीति राष्ट्र बैंकले अघि सारेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्