Shikhar Insurance

शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवालले लिए पद तथा गोपनीयताको शपथ

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार १६:१७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई शपथ गराएका छन् ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज अध्यक्ष अग्रवाललाई शपथ गराएका हुन् । नव नियुक्त अध्यक्ष अग्रवालले आइतबार ललितपुरको कुपन्डोलस्थित बिमा प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भएर शपथ लिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त अवसरमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेको पनि उपस्थित थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्