Shikhar Insurance

नागढुंगाको सहायक सुरुङ साेमबार ‘ब्रेक थ्रु’ हुने

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार १७:२०
NIMB
Nabil Bank

काठमाडाैं । नागढुंगा सुरूङ मार्गको सहायक सुरुङ भोलि सोमबार ‘ब्रेक थ्रु’ हुने आयोजना प्रमुख नवीनमान श्रेष्ठले बताए।

इभ्याकुएसन सुरुङको कुल लम्बाइ २ हजार ५ सय ५७ मिटर छ। यो सुरुङ आपतकालीन अवस्थाका लागि प्रयोग गरिन्छ।

Citizen Life
Kumar Bank
Nepal Life

आयोजनाको मुख्य सुरुङ भने अब ५ सय  मिटर खन्न बाँकी रहेको उनले बताए। मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर लामो छ। यो सुरुङ दसैंसम्म ‘ब्रेक थ्रु’ हुने गरी काम भइरहेको उनले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्