Shikhar Insurance

सिटिजन्स बैंकले माग्यो कर्मचारी, भदौ ६ गतेसम्म आवेदन दिन पाइने

सिंहदरबार संवाददाता
२०८० श्रावण २४, बुधबार १२:१७
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले प्रदेश म्यानेजर, ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, लेगल डिपार्टमेन्ट, आइटी रिक्स डिपार्टमेन्ट र बैंकले डिजिटल बैंकिङ यूनिट अन्तर्गतका लागि विभिन्न पदका लागि केही संख्यामा कर्मचारी मागेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ ६ गतेसम्म कम्पनीको बेवसाइटमार्फत आवेदन दिन सक्ने बताएकाे छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्