Shikhar Insurance

सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य घट्यो

सिंहदरबार संवाददाता
२०८० भाद्र ११, सोमबार ११:३२
NIMB
Nabil Bank

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कायम भएको छ ।

पछिल्लो ४ कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला एक लाख १० हजार पाँच सय ५० कायम छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ४ सय ६० तोकिएको महासंघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्