Shikhar Insurance

काठमाडौं महानगर १६ वडा अध्यक्ष रिजालको निधन

सिंहदरबार संवाददाता
२०८० भाद्र २१, बिहीबार ०८:४६
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं महानगरपालिका वडन नम्बर १६ का अध्यक्ष मुकुन्द रिजलको निधन भएको छ ।

डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको बिहीवार बिहान निधन भएको हो । रिजाल नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति समेत थिए । दोश्रो रिजालले २०७४ र २०७९ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष जितेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्