Shikhar Insurance

घट्यो सुनको मूल्य, कतिमा हुदैछ काोबार ? 

सिंहदरबार संवाददाता
२०८० भाद्र २१, बिहीबार ११:४१
NIMB
Nabil Bank

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  एक लाख १२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४ सय ५० तोकिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार ४ सय १० तोकिएको महासंघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्