Shikhar Insurance

ललिता निवास प्रकरणः भाटभटेनीका मालिक मीनबहादुरसँग २ करोड ४६ लाख धरौटी माग

सिंहदरबार संवाददाता
२०८० भाद्र २४, आईतवार १६:४७
NIMB
Nabil Bank

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङसँग काठमाडौं जिल्ला अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिँदै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

जिल्ला अदालतले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको छ, तर सबैको धरौटी रकम बेग्लाबेग्लै छ।

GBIME

प्रतिक्रिया दिनुहोस्