Shikhar Insurance

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

सिंहदरबार संवाददाता
२०८० भाद्र २८, बिहीबार १०:५६
NIMB
Nabil Bank

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ ।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्