Shikhar Insurance

कुशेऔंसीमा नेपाल लाइफ याेजना, पितालाई बिमा पोलिसी उपहार

सिंहदरबार संवाददाता
२०८० भाद्र २८, बिहीबार १३:१०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुवाको मुख हेर्ने दिन (कुशेऔंसी)मा बुवाको सम्मान स्वरुप बिमा, जीवन बिमा पोलिसी उपहार दिन आह्वान गरेको छ । कम्पनीले औंसीको दिन एक भिडियो सन्देश जारी गर्दै उक्त आह्वान गरेको हो ।

भिडियोमा भनिएको छ, ‘यसपटक अन्तरमनले बुवाको मुख हेरौं, जीवन दिने बुवाका लागि एकदिन मात्रै किन विशेष ? आउनुस् ३६५ दिननै विशेषा बनाउ, उहाँको सुन्दर भविस्यको कामनासहित नेपाल लाइफ इन्स्योरेन्समा जीवन बिमा गरौं’

Citizen Life
Kumar Bank
Nepal Life

भिडियाे

GBIME

प्रतिक्रिया दिनुहोस्