Shikhar Insurance

‘शोरुम आयो लेभनिङ पायो’, एक्सचेन्जमा थप ३० हजार बोनस पाउनुहोस्

सिंहदरबार संवाददाता
२०८० आश्विन २४, बुधबार १२:४७
NIMB
Nabil Bank

काठमाडौं । बज्र ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर, कार साथै अन्य अन्तराष्ट्रिय प्रोडक्ट हरु बिक्री वितरण गर्दै आएको छ। दुईपांग्रे इलेक्ट्रिक बिक्रेता कम्पनी लेभनिङले दशैं स्किम सार्वजनिक गरेको छ ।

कम्पनीले ‘शोरुम आयो, लेभनिङ पायो’ नामक दशैं स्किम सार्वजनिक गरेको हो । लेभनिङ इलेक्ट्रिक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले एक्सचेन्जमा फोकस भएर दशैं स्किम ल्याएको हो । कम्पनीले दशैं स्किमअन्तर्गत ब्याज नलाग्ने स्किम तथा विभिन्न एशोसरिजहरु निःशुल्क उपलब्ध गराउने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसका साथै नगदमा स्कुटर किन्न चाहने ग्राहकले आकर्षक नगद छुटसमेत पाउने कम्पनीले जनाएको छ । लेभनिङको दशैं स्किमअन्तर्गत ग्राहकले आफूसँग भएको कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग लेभनिङका नयाँ स्कुटर साट्न सक्नेछन् । एक्सचेन्जमा कम्पनीले ३० हजार थप मूल्यांकन दिने बताएको छ ।

यो योजना अवधि भरमा ग्राहकले लेभनिङको शोरुम भिजिट गर्दा मात्र पनि इलेक्ट्रिक स्कुटर जित्न सक्नेछन् । कम्पनीले ल्याएको यो स्किम लेभनिङको नेपालभर रहेको २७ वटा डिलर नेटवर्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ । लेभनिङका स्कुटरहरुमा वस्च ब्रान्डका मोटर तथा एलजी तथा सामसङका ब्याट्री पाउन सकिन्छ । कम्पनीले स्कुटरमा २ वर्षको वारेन्टि उपलब्ध गराउँदै आएको छ ।

बज्र ग्रुप अन्तर्गत ईभी नेपाल मोटर्स प्रा। लि। ले जर्मन कम्पनीको द्ययकअज को मोटर भएको र सामसुङ्ग को लिथियम आयन ब्याट्री भएको १५० किमी रेन्ज भएको प्रोडक्टहरु एक्सचेन्ज, फाइनान्स र क्यास को सुविधासहित बिक्रि वितरण गर्दै आएको छ। दशैं अफरमा शोरुम आयो लेभ्निङ पायो अफरको लक्की ड्र मार्फत एक जनाले नयाँ इलेक्ट्रिक स्कुटर पाउन सक्नुहुनेछ ।

आजै नजिकको नक्साल, भैंसेपाटी, भक्तपुर, बनेपा, जनकपुर, चितवन, बिर्तामोड, पोखरा, बुटवल लगायत मुख्य मुख्य सहरहरुमा रहेको हाम्रो शोरुम भिजिट गर्नुहोला ।

GBIME

प्रतिक्रिया दिनुहोस्