Shikhar Insurance

सिद्धार्थ बैंकद्वारा सेयरधनीहरुलाई ४.२१ प्रतिशत नगद लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८० आश्विन २५, बिहीबार ११:१२
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ बैंकले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले कर प्रयोजनका लागि सहित गरी कुल ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्