Shikhar Insurance

सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष योजना

सिंहदरबार संवाददाता
२०८० कार्तिक ३, शुक्रबार १४:५१
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंक र एफ १ सफ्ट प्रालिको सहकार्यमा, सानिमा सजिलो इ-बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ । यो योजना असोज २८ देखि मसिंर ३ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।

यसअन्तर्गत, मोबाइल बैंकिङबाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जाना ग्राहक विजेता हुन सक्ने कम्पनीले जनाएकाे छ। यसमा सहभागिताका लागि ग्राहकहरुले न्यूनतम ५ सयको टपअप, १ सयको टपअप र २ सय रुपैयाँको रकमान्तर गर्नुपर्ने हुन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २३ वटा एटिएम सञ्चालनमा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्