Shikhar Insurance

अब लाइसेन्स बोकेर हिड्ने झन्झट हट्यो, नगरिक एपबाट देखाउन मिल्ने

सिंहदरबार संवाददाता
२०८० कार्तिक १३, सोमबार १५:३९
NIMB
Nabil Bank

काठमाडौं । अब सवारी चालकहरुले चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) बोकेर हिड्नुपर्ने झन्झट हटेको छ । ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउन मिल्ने भएको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार  नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सूचना प्रविधि केन्द्रले आफ्नो यदि नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध  समेत गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्