Category: उद्यम/कृषि

जलविद्युत् आयोजनाले जलयात्रा व्यवसाय सङ्कटमा

भरतपुर । प्रस्तावित ‘त्रिशूली जलविद्युुत आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा...

पछिल्लाे ६ वर्षमा गण्डकी प्रदेशमा थपिए ३५ हजार साना उद्योग

गण्डकी । पछिल्ला ६ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् ।...

जङ्गली जनावरबाट बाली जोगाउन किसानलाई मुस्किल

बेदकोट । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का किसानलाई जङ्गली जनावरबाट बाली जोगाउन सकस भएको छ । किसानको जमिन शुक्लाफाँटा राष्ट्रिय...

भरतपुरकाे ‘मिल्क उद्योग’ बन्द, गोदाममा थन्कियो ७५ करोडको दुग्धजन्य पदार्थ

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी...

भैँसी फार्मबाट मनग्य आम्दानी गर्दै काभ्रेका सुरेन्द्र

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरका सुरेन्द्र थापा बिहानदेखि बेलुकासम्म आफ्नै भैँसी फार्ममा व्यस्त छन् । ‘शु–कृष्ण एग्रो कृषि...

सरकारले दूध आयातमा प्रतिबन्ध लगाइएपछि किसान खुसी

झापा । कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा...

सरकारले ६० अर्ब रुपैयाँ भुक्तानी नदिँदा निर्माण उद्योग अस्तव्यस्त भएको छ : अध्यक्ष सिंह

निर्माण व्यवसायीहरुलाई लामो समयदेखि निर्माण सम्पन्न भएका आयोजनाको सरकारले भुक्तानी दिएको छैन । सरकारले निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी तत्काल...

ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित गर्न ग्रीलग्राम सञ्चालन गर्नुपर्नेमा जोड

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित ढंगबाट र शहरी सौन्दर्यतालाई कायम गर्न सरकारले ग्रीलग्रामको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरुले जोड...

‘व्यवसायीलाई अपराधीकरण गर्ने कानुनहरु लगानी सम्मेलन अघि नै संसोधन हुनुपर्छ’

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनअघि सरकारले उद्योगी व्यवसायीहरुलाई अपराधिकरण गर्ने कानून खारेज गर्नुपर्ने बताएका...

बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु

लुम्बिनी । बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ र प्रदेश सरकार कृषि...