Category: Artha Main

सुन तस्करीमा जोडिएपछि भन्सारका तीन कर्मचारी पक्राउ, अरु को को पर्दैछन् ?

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आज विमानस्थल...

रौतहटसम्म पुग्यो गण्डक नहरको पानी, ३७ हजार ४ सय हेक्टर सिँचाइ हुने

कलैय । क्षतिग्रस्त संरचनाको मर्मतसम्भार र सरसफाइपछि गण्डक नहरको पानी रौतहटसम्म पुग्न थालेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय...

पेट्रोलियम पाइपलाइन दोस्रो चरणको काम तीव्र, चैतसम्म पेट्रोल र मट्टितेल ल्याउने तयारी

अमलेखगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल...

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकद्वारा जलवायु परिवर्तन न्यूनीकरणका लागि सहकार्य गर्ने प्रतिबद्धता

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकका नेताहरूले जलवायु परिवर्तनले निम्त्याएको ‘अस्तित्वको खतरा’को सामना गर्न दुवै संस्थाबीच...

जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छः अर्थमन्त्री डा महत

जनकपुरधाम । अर्थमन्त्री डा प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न...

ज्योति क्यापिटलले १०.५२ प्रतिशत नगद लाभांश दिने

काठमाडाैं । ज्योति क्यापिटल लिमिटेडले बिहीबार १०.५२ प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार सम्पन्न वार्षिक साधारणसभाले सञ्चालक...

आन्तरिक ऋण उठाउन १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन...

सहकारीको डेढ अर्ब बढी रकम लिई नगरप्रमुख देव कुमार फरार, इन्टरपोलमार्फत खोजि सुरु 

गलकोट । सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका...

डलरको मूल्य नयाँ रेकर्ड कायम, नेपाली रुपैयाँ बने इतिहासकै कमजोर

काठमाडौं । शुक्रबार अमेरिकी डलरको मूल्य नयाँ रेकर्ड कायम गरि हालसम्मकै उच्च विदुमा पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक...

बैतडीमा स्वास्थ्य बिमामा सर्वसाधारणको पहुँच बढ्दै

बैतडी । बैतडीमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बिमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य...