Category: Artha Main

तनहुँमा एक लाख भन्दाबढी जनसंख्या स्वास्थ्य बीमामा आबद्ध

दमौली । तनहुँमा एक लाख भन्दाबढी जनसंख्या स्वास्थ्य बीमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका एक लाख १४ हजार...

अमेरिकी डलरको विकल्पमा नयाँ मुद्रा ल्याउँदै ब्रिक्स, चिन, भारत, रसिया एकै ठाउँ

दक्षिण अफ्रिका । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी डलरको प्रभुत्वको सामना गर्न ब्रिक्स मुलुकका लागि साझा...

बालेनको महानगरले एक महिनामै उठायो ६५ करोड राजश्व

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा ६५ करोड ४२ लाख बढी राजस्व असुल गरेको छ ।...

गण्डकीमा ९८ प्रतिशत घरमा बिजुली, यसै वर्ष उज्यालो प्रदेश घोषणा

कास्की । गण्डकी प्रदेशमा आधुनिक ऊर्जाको पहुँच विस्तार गरी प्रदेशलाई उज्यालो प्रदेश घोषणाका लागि सरकारले काम अघि बढाएको छ...

साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात, गत वर्षकोभन्दा पनि घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ। गत आवको पहिलो...

सनी सेक्यूरिटिजले पायो धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स

काठमाडौं । सनी सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४२) ले धितोपत्र बोर्डबाट बुधबार धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल...

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित, प्रतिबोटले वार्षिक १७ पटकसम्म उत्पादन दिने

कमलामाई  । बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश...

सिटिजन लाइफको आईपीओ भदौ १५ देखि, ९ लाखलाई पर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ भदलौ १५ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले प्रति कित्ता २४४ रुपैयाँ...

एमसिसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने, नेपाललाई थपियो ६ करोड ७० लाख अमेरिकी डलर दायित्व

काठमाडौं । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)...

आर्थिक वर्षको पहिलो महिनामा आन्तरिक राजस्वको लक्ष्य भेटिएन

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले...