Category: Artha Main

राजस्व कार्यालय भरतपुरद्वारा लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व संकलन

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ। कार्यालयले गत आर्थिक वर्षमा...

रिलायन्स फाइनान्सको सीईओमा समाज प्रकाश श्रेष्ठ नियुक्त

काठमाडौं । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा समाज प्रकाश श्रेष्ठ नियुक्ति भएको छन् । कम्पनीको संचालक समितिको साउन...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तेश्रो पटक जित्यो युरोमनी अवार्ड

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तेश्रो पटक युरोमनी अवार्ड जितेको छ । बैंकले तेश्रो पटक युरोमनी अवार्ड फर...

नेपाल-पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह...

ओटिसी बजारमा ८४ कम्पनीका २ करोडभन्दा बढी कित्ता सेयर किनबेच

काठमाडौं । गत आर्थिक वर्ष २०७९र८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको २ करोड १२ लाख...

बैंकको निक्षेप ५६ खर्बमाथि, लगानी खुम्चिँदा बैंकमा ५ खर्ब बढी तरलता थुप्रियो

काठमाडौं । केन्द्रीय बैंकको तथ्यांकअनुसार जुलाई २१ सम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५६ खर्ब ३५ अर्ब नाघेको छ...

अत्यावश्यक वस्तुहरूमा आत्मनिर्भरता बनाउन आयातमा कर बढाएको होः  अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आत्मनिर्भरता बढाउन आलु प्याजलगायतमा कर बढाएको बताएका छन् । नेपाली कांग्रेस रूपन्देही क्षेत्र...

उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल, दुई दर्जनभन्दा बढीलाई सचेत पत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन काठमाडौं उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ ।...

सय रूपैयाँभन्दा बढीको सामानमा भन्सार असुल्न नीति रोक्न हुन्न:  व्यवसायी

काठमाडौं । सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट लक्षित गरी एक सय रुपैयाँभन्दा बढीको सामानमा राजस्व लिने...

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमार्फत उच्च ब्याजदर वृद्धि नियन्त्रण हुँदैनः निजी क्षेत्र

काठमाडौं । निजी क्षेत्रका तीन प्रमुख संस्थाले नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले विद्यमान...