Category: Artha Main

राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याएन, बैंककै कारण व्यवसायी टाँट पल्टिँदैछन्ः मुख्यमन्त्री कार्की

बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताएका छन्...

फजुल खर्च २० प्रतिशत घटाउन स्थानीय तहलाई संघीय सरकारको निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई चालु खर्चमा २० प्रतिशत...

समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी छः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउन जरुरी रहेको बताएका छन् ।...

ह्वात्तै बढ्यो बैंकिङ कसूर, असुरक्षित बन्दै डिजिटल कारोबार पनि

काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीले बैंकिङ कसूर गरेको ठहर गर्दै उच्च अदालत पाटन, ललितपुरको...

बागमती प्रदेशले छ महिना खर्चियो ११ अर्ब १९ करोड, विकास खर्च ४ अर्ब ३७ करोड मात्रै

बागमती । बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको छ महिनामा रु ११ अर्ब १९ करोड ६७ लाख...

बढ्दो ब्याजदर र घट्दो पर्यटकले पोखरेली व्यवसायी चिन्तित, पौने चार खर्ब लगानी संकटमा

गण्डकी । केही समययता एकाएक पर्यटकको चहलपहल घटेपछि पोखरेली पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य...

उद्योग नै दर्ता गरी दुना–टपरी व्यवसाय सञ्चालन, मासिक २० हजार आम्दानी

कपिलवस्तु । कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक २० हजार रुपैयाँ कमाइ गर्दै आएकी छिन् ।...

इटहरीमा बसपार्क बनाउन पालिका र नगर विकास कोषबीच सम्झौता, १६ करोड लागत

धरान । इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ । ३ तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर...

आम्दानीको स्रोतमा अस्थायी काठको पुल, बाइकले ४० रुपैयाँ तिर्दा साइकल र पैदल यात्रुलाई कति?

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे विहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छिन् । नदी...

पीएलओमा लगानी गर्दै अल्फा प्लस भेन्चर्स

काठमाडौं । अल्फा प्लस भेन्चर्स लिमिटेडले पूर्वाञ्चल ल्युब आयल लिमिटेड(पीएलओ)मा लगानी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत...