Category: अर्थ समाचार

लक्ष्यअनुसार आएन वैदेशिक सहायता

काठमाडाैं। चालु आर्थिक वर्षका लागि सरकारले राखेको वैदेशिक सहायता प्राप्ति निकै न्यून देखिएपछि सरकारले यसको लक्ष्य घटाएको छ ।...

दोस्रोपटक बजेटको आकार घटाइयो, यसवर्ष पुँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान

काठमाडाैं। सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०७९र८० को बजेट खर्चको लक्ष्य...

सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाइने

काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाउने चुनौतीको सामना गर्ने गरी बजेट तर्जुमा गरिएको बताएका छन् ।...

विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापनाका लागि कानुनी व्यबस्था गरिने

काठमाडाैं । सरकाले विदेशी लगानीकर्ताहरुको समेत सहभागितामा पूर्वाधार फन्ड स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज आगामी...

प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ...

सरकारको कुल बजेटको १ प्रतिशत रकम नवप्रर्वद्धन र आवेशकारमा खर्च

काठमाडौं । सरकारको कुल बजेटको १ प्रतिशत रकम नवप्रर्वद्धन र आवेशकारमा खर्च गर्ने भएको छ । सोमबार आगामी आर्थिक...

१७ खर्ब ९३ अर्बको बजेटमा १५ खर्ब मात्रै चालु वर्ष खर्च हुने

काठमाडौं। सरकारले चालु वर्षका लागि १७ खर्ब ९३ अर्ब रूपैयाँ बजेट प्रस्तुत गरेको छ ।  चालु वर्षमा १५ खर्ब...

आयोजना प्रमुखको जथाभावी सरुवा गर्न नपाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विकास आयोजना प्रमुखहरुको जथाभावी सरुवा रोक्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण...

वैदेशिक सहायता अपेक्षाभन्दा कम

काठमाडौं । सरकारले आगामी आवका लागि वैदेशिक सहायता तर्फ ३८ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ऋण १ खर्ब...

आगामी बजेट सुशासन, समृद्धि  र सामाजिक न्याय कायम गर्न लक्षित : अर्थमन्त्री

काठमाडौं । आर्थिक वर्ष २०८०र०८१ को बजेट वाचन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले  सुशासन, समृद्धि र सामाजिक न्याय कायम...