Category: अर्थ समाचार

अर्थतन्त्रको सुधार झारफुकले मात्र सम्भव छैन, गम्भीर सर्जरी नै गर्नुपर्छः डा वाग्ले

काठमाडौं । सांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयकका सिद्धान्त र...

खस्किँदो अर्थतन्त्रलाई जोगाउन विगतकै जस्तो कर्मकाण्डी योजनाले कसरी सम्भव होला? लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले संसद्मा प्रस्तुत...

आगामी बजेट कस्तो आउनुपर्ला ? यस्तो छ पूर्वअर्थमन्त्रीहरूकाे सुझाव

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेपछि अहिले संघीय संसद्मा...

सेयर बजारलाई उकालो लगाउने योजना बनाउन अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेकामा प्रसन्नता...

पहिले अर्थतन्त्रको संकटको समाधान गरौंः अध्यक्ष ढकाल

पाल्पा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सेवा तथा उत्पादनको प्रवर्द्धनका लागि लगानीकर्ताहरु तयार रहेकोले सहजीकरण...

ट्रयाक छाड्दै अर्थमन्त्री: ‘निश्चित घराना पोसिने त्रास’, बजेटको आकार पनि बढ्ने

काठमाडौँ । ‘इमेज सुधारको अभियान’ सहित अर्थमन्त्रालयको नेतृत्वमा आएका अर्थमन्त्री डा. प्रकाश शरण महतले क्रमशः ट्रयाक छाड्दै जान थालेका...

८% भनेर २% आर्थिक वृद्धि गर्न नसक्ने गठबन्धन सरकारको के कुरा गर्नु ? केपि ओलि

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपि ओलिले ८% को आर्थिक वृद्धि गर्छौं भनेर २% पनि पुर्याउन नसक्ने गठबन्धन सरकारको...

बजेटमा के के आउदैछ : अर्थमन्त्रीले सुनाए सिद्धान्त र प्राथमिकता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले मुलुकको आर्थिक विकासका लागि  रोजगारी सिर्जना र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने...

बैंकले कर्जा दिएर मात्रै देशको विकास हुँदैन, प्रोजेक्ट फाईनान्सिङ गर्नुपरोःअध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अब बैंकहरुले परियोजनामा आधारित कर्जा लगानीमा केन्द्रित हुनुपर्ने बताएका छन् ।...

‘ओम्निबस’ आर्थिक सुधार आवश्यकः डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् एवम् सांसद डा.स्वर्णिम वाग्लेले नेपालमा अहिले देखिएका आर्थिक समस्या समाधानका लागि विद्यमान नीति र कानुनलाई एकीकृतरुपमा...